बिएल संवाददाता
पिपुल्स क्याम्पसले स्थापनाको ४२ औँ वार्षिक उत्सव मनाएको छ।
क्याम्पसले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा, रास्वापा सांसद गणेश पराजुली,क्याम्पसका सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, क्याम्पस कर्मचारी र विद्यार्थीको उपस्थितिमा पकनाजोलस्थित क्याम्पस भवनमा वार्षिकोत्सव मनाएको हो।
कार्यक्रम काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डां भोला थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो। वार्षिक उत्सवको अवसरमा क्याम्पसले शिक्षकहरु तथन उत्कृष्ट नतिजा सहित परीक्षा उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ।
सो कार्यक्रमा प्रमुख डां भोला थापा, सांसद एवंम रास्वापा नेता गणेश पराजुली, क्याम्पस प्रमुख,क्याम्पस स्वावियु सभापति लगायतले मन्तव्य ब्यक्त गरेका थिए।






आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया