मङ्गलबार, १६ डिसेम्बर २०२५

कस्ताे रहनेछ आजकाे माैसम?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। भने, राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!