बिएल संवाददाता
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजबाट सत्याग्रहमा बस्ने घोषणा गरेका छन्।
शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै आज साँझ ५ बजेदेखि तीन दिनका लागि सत्याग्रहमा बस्ने घोषणा गरेका हुन्।
सरकारले विगतमा आफूसँग गरेका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनले भने, 'विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गरियाेस्।'
त्याेसँगै केसीले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन आग्रह गरेका छन्। उनले भनेका छन्, 'सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस्।’
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया