सोमबार, १५ जुन २०२६

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण

News Image
• • •

धनकुटामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणकाे प्रयास भएकाे छ।

मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका ओलीमाथि एक व्यक्तिले कुटपिटकाे प्रयास गरेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!