बुधबार, ०९ सेप्टेम्बर २०२६

‘काेशी’ नाम खारेज गर्न माग गर्दै काठमाडाैँ प्रदर्शन (तस्बिरहरू)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

काेशी प्रदेशकाे नाम खारेज गर्न माग गर्दै काठमाडाैँ प्रदर्शन भएकाे छ।

प्रदेश नम्बर १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिकाे आयोजनामा बिहीबार काठमाडाैँस्थित तीनकुनमा प्रदर्शन भएकाे हाे।

‘फागुन १७: पहिचान नामेट गरिएकाे अँध्याराे दिन’ भन्दै प्रदर्शनकारीहरूले कालाे ब्यानर बाेकेर प्रदर्शन गरेकाे छन्। 

उनीहरूले पहिचानकाे आधारमा प्रदेश नम्बर १ काे पुन: नामाकरण गर्न माग गरेका छन्।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!