शुक्रबार, १७ जुलाई २०२६

सितापाइला हत्या प्रकरण: श्रीमती र दुई छाेरीकाे हत्या गरेर श्रीमानले गरे आत्महत्या, जंगलमा शव फेला

रविन भण्डारी

रविन भण्डारी

काठमाडौं
News Image
• • •

काठमाडौँको सितापाइलामा श्रीमती र दुई छाेरीकाे हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित बुधबार बिहान राजु घिमिरेले श्रीमती र दुई छाेरीकाे हत्या गरेर आफू आत्महत्या गरेकाे प्रहरीले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रहरीका अनुसार श्रीमानले तीन जनाकाे शव घरभित्र र राजु घिमिरेकाे शव नजिकैकाे जंगलमा शव भेटिएकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!