शनिबार, १३ जुन २०२६

रवि लामिछानेले दिए प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। 

बुधबार सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो। साेहीक्रममा लामिछानेले माेदीलाई नेपाल भ्रमण दिएकाे बताइएकाे छ।   

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!