मङ्गलबार, १९ मे २०२६

रास्वपाको संसदीय दलको बैठक बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ।

बैठक शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिनको १ बजे बस्ने भएको हो।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिने छ।

.

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!