बिएल संवाददाता
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई मन्त्रालयमा तानेको छ।
औषधिको मूल्य बढाएको भन्दै ढकाल कारबाही स्वरूप स्वास्थ्य मन्त्रालय तानिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले औषधिको मूल्य वृद्धिको विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकाे थियाे।
तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले २०८० साल जेठ १७ गते भरत भट्टराईलाई हटाउँदै ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशक बनाएका थिए।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया