आइतबार, ०९ अगस्ट २०२६

ललितपुर प्रहरीकाे ‘सर्च एन्ड स्वीइप अप्रेशन’, एकैदिन ३६० जना पक्राउ

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

आइतबार मात्र ललितपुर महानगरपालिकाबाट ३ सय ६० जना पक्राउ परेका छन्।

‘सर्च एन्ड स्वीइप’ अन्तर्गत प्रहरीले विभिन्न कसूरमा ३ सय ६० जना पक्राउ परेका हुन्। 

उक्त अप्रेशनका लागि काठमाडाैं उपत्यकाबाट सय जना प्रहरी थपिएकाे समेत उनले बताए। 

अधिकांश पक्राउ पर्नेहरूले सार्वजनिक शान्तिमा खलल पुर्याएको ललिपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले बताए। उनका अनुसार लागुऔषध ओसारपसारलगायतमा संलग्न पनि छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!