बिएल संवाददाता
नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महामन्त्रीद्वयले दीप प्रज्ज्वलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमको सभापतित्व काठमाडौंका जिल्ला सभापति सबुजकृष्ण बानियाँले गरेका छन्।
त्यस्तै, कांग्रेसका नेताहरू चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठ, चन्द्र भण्डारीलगायतको उपस्थित रहेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया