सोमबार, १९ जनवरी २०२६

विश्वप्रकाश शर्मा पनि पुगे भृकुटीमण्डप

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेका छन्। 

यसअघि गगन थापा विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्नको लागि त्यहाँ पुगिसकेका छन्।

भृकुटीमण्डपमा विभिन्न ठाउँबाट बाजागाजासहित जुलुसहरू आउने क्रम जारी छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!