सोमबार, १९ जनवरी २०२६

कांग्रेस विशेष महाधिवेशनः नाम दर्ता गराउँदै प्रतिनिधिहरू

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूले नाम दर्ता गर्न थालेका छन्।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गर्न थालेका हुन्। 

भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट  नामावली दर्ता भइरहेको जिल्ला, क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी जानकारी दिए।  

नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागज ल्याउनुपर्ने र दर्ता दस्तुर एक हजार रूपैयाँ लाग्ने बताइएकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!