बिएल संवाददाता
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंका छोराले ‘आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको’ भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा यस्तो आदेश दिएको हो।
इजलासले प्रसाईंलाई थुनामा राख्नुको कारण पेश गर्न र उनलाई २४ घण्टाभित्र भौतिक रुपमै सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याउनेगरी अभिव्यक्ति दिएको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेर हिरासतमा राखेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया