बिएल संवाददाता
भारतको राजधानी सहरमा रहेको एउटा मुख्य केन्द्रमा कार विष्फोट भएको छ। दिल्लीस्थित लाल किल्लाको एउटा गेटअघि भएको विष्फोटमा परेर अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ। उक्त घटनामा २४ जनाभन्दा धेरै घाइते भएका छन्।
घटनापछि मुम्बई, हरियाणा तथा उत्तरप्रदेशलगायतका सहरमा सुरक्षा हाइअलर्ट जारी गरिएको छ। उक्त विष्फोटको कारणबारे अहिलेसम्म सुरक्षा निकाय र सरकारले केही भनेका छैनन्।
सोमबार साँझ करिब ७ बजेतिर एउटा सुकुजी कार विष्फोट भएको थियो। एक नम्बर गेट नजिकै पार्किङ गरीराखिएको कार एकाएक विष्फोट भएको थियो। विष्फोटपछि वरिपरी रहेका कैयौ गाडीमा पनि आगलागी भएको थियो।
घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहलाई बोलाएर सुरक्षाव्यवस्थाबारे छलफल गरेका छन्। भारतीय सुरक्षा संयन्त्रका सबै टोलीलाई अहिले घटनास्थलमा खटाइएको छ।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया