अख्तियारमा बसेरै भ्रष्टाचार गरेका आयुक्त राजनारायण पाल्दै सरकार, ४५ लाख पेन्सन पाइसके

सरकारी सेवामा रहँदा भ्रष्टाचार गरेका तर अवकाशपछि दोषी ठहर भएकालाई सरकारले पेन्सन दिएर पालिरहेको छ।

सबै हेर्नुहोस्

प्राध्यापक बन्ने राधिकाको योजना निजामतीतर्फ मोडियो: ‘अफिसर’बाट सिधैं सचिव, लक्ष्य मुख्यसचिव

विस २०६१ बाट निजामती सेवामा पाइला राखेकी उनलाई १६ कार्तिक २०८० मा सरकारले संघीय सचिवमा बढुवा गरेको हो । चुस्त सेवा प्रवाह र अब्बल कार्य सम्पादन गर्ने इमानदार प्रशासकको रूपमा आफ्नो पहिचान बनाएकी राधिकालाई भावी मुख्य सचिवको स्वाभाविक दाबेदार हुन् । 

सबै हेर्नुहोस्

महिना नपुगी किन जन्मिन्छन् बच्चा, कसरी जोगाउन सकिन्छ

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ मा विश्वभरिमा पाँच वर्षमुनिका नौ लाख शिशुको मृत्यु 'प्रीटर्म' जन्म अर्थात् महिना नपुगी जन्मिँदा उत्पन्न जटिलताका कारण भएको थियो।

सबै हेर्नुहोस्

प्रदेश थर्काउने, केन्द्र नसुन्ने

संघीयता कार्यान्वयन भएको ८ वर्ष बित्दा पनि प्रहरी समायोजन भएको छैन। आफू मातहत प्रहरी नहुँदा जनअपेक्षाअनुसार काम गर्न नसकिएको प्रदेशका आन्तरिक मन्त्रीहरूको भनाइ छ।

सबै हेर्नुहोस्

जलवायु वित्त निगाह होइन, क्षतिपूर्तिको दाबी गर

रोजगारीबाट कमाएको धन गाउँमा लगानी हुन्थ्यो । गाउँमा समस्या नभएका होइनन् तर समाधान स्थानीयस्तरमै खोजिन्थ्यो । ग्रामीण बस्ती एक किसिमको स्वावलम्बी, स्वशासित र आत्मनिर्भर थिए । गाउँमा पुस्तौंको प्रयासबाट सृजना गरेको समृद्धि एकाएक सकिंदै गएको छ ।

सबै हेर्नुहोस्

कांग्रेसमा नयाँ धार जन्माउने प्रयासमा गगन : विश्व–प्रदीप सारथि !

शेखरसँगै ट्युनिङ मिलाएर अगाडि बढ्न खोजे पनि एकपछि अर्को परिस्थिति अनुकूल नभएको निचोडमा थापा पुगेका छन्। त्यसैले कसैलाई नचिढ्याउने तर आफ्नो मिसनमा अलमल नगर्ने उनको नीति देखिएको विश्लेषक शंकर तिवारी बताउँछन्। 

सबै हेर्नुहोस्

मधेश झरे रवि, पहाड उक्लिए सिके

संगठन विस्तारको अभियान लिएर राष्ट्रिय स्वतन्त्र पार्टी मधेश झरेको छ । प्रतिनिधिसभामा ३२ सिट रहेको मधेशका आठ जिल्लाबाट प्राप्त हुने शक्ति राष्ट्रिय दलका लागि महत्वपूर्ण हुन्छ ।

सबै हेर्नुहोस्

जलवायु परिवर्तनको चपेटामा हिमाल

त्यहाँ देखिएको परिवर्तन देखेर उनी आश्चर्यचकित भए । सन् २०१७ देखि सगरमाथा आरोहीलाई पथपदर्शन गरिरहेका उनी त्यस वर्ष दोस्रो शिविरमा पानीको खोला नै बगेको देखे ।

सबै हेर्नुहोस्

बिर्सनै नहुने पीडित समुदाय

जलवायु परिवर्तनले विश्वव्यापी रूपमा तल्लो तहसम्मै पेचिलो असर पारेको छ। त्यसैले जलवायु परिवर्तनको असरलाई कम गर्न केन्द्रभन्दा स्थानीय तह मार्फत कार्यक्रम परिचालन गर्ने वातावरण सिर्जना गर्नुपर्छ।

सबै हेर्नुहोस्

ब्याच नम्बर ६९ : बैंककमा तीन नेपाली विद्यार्थी अपहरणमा परेपछि…

घटना बैंककको हो। बैंककमा प्रा कृष्ण हाथेछु लगायतका तीन जनाको छोराहरू पढ्ने रहेछन्। उनीहरू उतै अपहरणमा परे। जसले अपहरण गरेको हो उसको उद्देश्य फिरौती लिने नै देखियो। घटनास्थल बैंकक थियो तर पीडित नेपाली। अपहरणमा परेकाहरू उतै थिए। उनीहरूको परिवारका सदस्य नेपालमा थिए।

सबै हेर्नुहोस्

राजतन्त्रको तलतल !

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसरी आफू सत्तामा टिकिरहने भन्ने ध्याउन्न छ भने सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेस पालो मिचेरै भए पनि चाँडै सत्तासीन हुन चाहन्छ ।

सबै हेर्नुहोस्

रामचन्द्र-प्रचण्ड सत्ताले बदनाम गरेको गणतन्त्र

देशमा गणतन्त्र बदनाम हुँदै गएको प्रचार भइरहेको छ । वास्तवमा गणतन्त्र बदनाम भएको छ कि छैन, त्यस विषयमा गहिरिएर विचार गर्नुपर्ने समय आएको छ । रामचन्द्र पौडेल-पुष्पकमल दाहालले नेतृत्व गरेको, अन्य विभिन्न दलका प्रमुख नेता संलग्न सत्ता गठबन्धन र तिनका नेताहरू निकै बदनाम हुँदै गएका छन् । राजेन्द्र लिङ्देनको शब्दमा जनताले नेताहरूलाई चोर भन्ने गर्दछन् । तर, वास्तवमा भन्ने हो भने विगतदेखि लगातार सत्ता चलाउँदै आएका प्रमुख नेताहरू चोरभन्दा पनि बदनाम भएका छन् । यो स्थितिमा कतिपय सर्वसाधारणले बरु राजा ठीक थिए भन्न थालेका छन् । 

सबै हेर्नुहोस्

क्रान्तिपछिको शृङ्खलाबद्ध भ्रान्तिमा देशले खोजेको नयाँ क्रान्ति

२००७ सालयताका क्रान्तिलाई विश्वका अरू क्रान्तिसँग तुलना गर्ने हो भने नेपालका हरेक आन्दोलन, क्रान्ति र परिवर्तनको आफ्नै मौलिक विशेषता र विशिष्टता छ। विश्व क्रान्तिको इतिहास र शृङ्खलामा यी कुनै अर्थमा कमजोर क्रान्ति हैनन्।

सबै हेर्नुहोस्

नेपालको भारत र चीनसँगका सीमा स्तम्भहरू कति लोप, कति जीर्ण?

एक जना सीमाविद्ले सुस्त रहेको सीमा स्तम्भ मर्मतका कामहरू अघि बढ्नु सकारात्मक भएको र त्यसलाई भारत र नेपाल दुवैका सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा विवादरहित ढङ्गले टुङ्गोमा पुर्‍याइनुपर्ने बताए।

सबै हेर्नुहोस्

यमपञ्चकमा नेपाली कति पर्व कसरी मनाउँछन् ?

कोजाग्रत पूर्णिमाको १५ दिनपछि अथवा कार्तिक कृष्ण त्रयोदशीबाट सुरु हुने यो पर्व यस वर्ष (२०८०) कात्तिक २४ गते (कार्तिक कृष्ण त्रयोदशी) बाट सुरु भयो ।

सबै हेर्नुहोस्

उपरथी पाण्डेकाे राजीनामा: प्रधानसेनापतिमाथि नैतिक प्रश्न

सबै प्रकारका कागजात चुस्तदुरुस्त बनाएर मात्र सिफारिस गर्नुपर्नेमा उमेर विवादमा परेका उपरथी पाण्डेलाई आफ्नो उत्तराधिकारीको रोलक्रममा राखेर बढुवा सिफारिस गरेपछि प्रधानसेनापतिमाथि नैतिक प्रश्न उठेको हो।

सबै हेर्नुहोस्

गर्भ निरोधक चक्की खानुका फाइदा के? बेफाइदा के?

यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्‍यो- गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन्।

सबै हेर्नुहोस्

ताराध्वज पाण्डेको राजीनामासँगै जंगीअड्डामाथि पनि प्रश्न

उपरथी पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष बुझाएको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पुगिसकेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी बताउँछन् । उनले भने, ‘राजीनामा आएको छ, मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने भएकाले रक्षा मन्त्रालय पठाएका छौं ।’

सबै हेर्नुहोस्

आफैंले सम्हालेको विश्वविद्यालय फुटाउँदै डा.माकजु

त्यो यस्तो पत्र हो, जसले नेपालको सर्वाधिक ख्यातिप्राप्त र राजनीति प्रवेश नगरिएको भनिएको काठमाडौं विश्वविद्यालयलाई फुटाउन चाहेको छ। र, त्यो चलखेल गरिरहेका छन्, उक्त विद्यालयको दुईपटक नेतृत्व गरेका डा. रामकण्ठ माकजुले। 

सबै हेर्नुहोस्

यस कारण मेरो मोदीप्रति मोह भंग भयो

मेरै अर्को छेउमा कक्षाकै सबभन्दा धनी केटा बस्थ्यो। ऊ एक मात्र यस्तो विद्यार्थी थियो, जो कार चढेर स्कुल आउँथ्यो। ऊसँग दुइटा पेन्सिल बक्स थियो। ऊ यति धनी थियो, उसको एउटा पेन्सिल बक्स त बेलायतमा बनेको थियो।

सबै हेर्नुहोस्

माछाका मायालु ‘शिकारी’

गुलेली बोकेर पोखरा लेकसाइडतिर एउटा केटा डुलिहिंड्थे। चराको शिकार गर्न माहिर थिए। त्यसैले आफन्तले नामै राखिदिए शिकारी।

सबै हेर्नुहोस्