एकपछि अर्को कमजोरीले कानूनी झमेलामा रवि

टेलिभिजन पत्रकारितामा खरो र सनसनीपूर्ण छवि बनाएर राजनीतिमा हामफालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकपछि अर्को कानूनी झमेलामा फस्दै आएका छन् ।

सबै हेर्नुहोस्

सामाजिक सुरक्षा कोषमा थुप्रियो तरलता, लगानीमा अलमल

कोषका प्रवक्ता विवेक पन्थीले कूल संकलित ४८ अर्ब १२ करोड रुपैयाँमध्ये ७ अर्ब २२ करोड रुपैयाँ योगदानकर्ताहरूको दावी भुक्तानी गर्ने बाहेक अरू पैसा बैंकको मुद्दती निक्षेप (एफडी) मा राखेको जानकारी दिए ।

सबै हेर्नुहोस्

हराएको सीमा स्तम्भ पुनः गाड्दा नेपालीको खेतबारी भारतमा

एसएसबी घरमा आएकै दिन रामबुझाउनले राम्ररी नपाकेको धान काटे । ‘अब त्यति जग्गा छाडेर नै खोतीपाती गर्न भनेका छन् । हाम्रो प्रहरी केही बोल्दैन । उनीहरुसित लडेर पनि सम्भव छैन’, उनको गुनासो छ ।

सबै हेर्नुहोस्

विवाहपूर्व नै डिम्ब र शुक्रकीट सुरक्षित राख्न चाहने महिला पुरुषको सङ्ख्या बढ्दै, सम्भावित सन्तान कसरी जोगाएर राखिन्छ?

ढिलो सन्तान जन्माउन चाहने वा स्वास्थ्य समस्याका कारण वा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण डिम्ब र शुक्रकीटलाई जोगाएर राख्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

सबै हेर्नुहोस्

दुर्घटना न्युनीकरण गर्न सात वर्षअघि नै सडक सुरक्षा परिषद् गठन, तर कानुन अझै बनेन

देशभर प्रत्येक वर्ष हुने २४ हजार चार सय सवारी दुर्घटनामा दुई हजार पाँच सय ५५ ले ज्यान गुमाउँछन् । साथै, मुलुकले प्रत्येक वर्ष कम्तीमा १६ अर्ब आर्थिक क्षति व्यहोर्छ ।

सबै हेर्नुहोस्

विकल्प हुनसक्छ सामाजिक बजार अर्थतन्त्र

उदारवाद, पूँजीवाद वा नवउदारवादको सीमा ‘निरपेक्ष बजारवाद’ को कमजोरीलाई समेत सामाजिक बजार अर्थतन्त्रले नियमन गर्न सक्दछ । तर, त्यसका सकारात्मक पक्षलाई हानि पुर्‍याउँदैन ।

सबै हेर्नुहोस्

हजार गीत गाइसकेकी मनु

मनु नेपाली र लिम्बू दुबै भाषाका गीत गाउँछिन्। बढी परिचित भने लिम्बू भाषाकै गायनमा छिन्। लिम्बू समुदायविशेष कार्यक्रम होस् वा कुनै समारोह, मनुका गीत बिरलै छुट्छन्। उनलाई दर्शकले 'स्वर किन्नरी' को उपाधि समेत दिएका छन्।

सबै हेर्नुहोस्

प्रहरीको गलत अनुसन्धानको शिकार भएका थिए सानु कान्छा, अब कसरी बढ्ला अनुसन्धान ?

ठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।

सबै हेर्नुहोस्

बीपी प्रतिष्ठान सधैं अस्तव्यस्त

चिकित्सक र कर्मचारी आन्दोलित भएकै कारण आइतबारदेखि आकस्मिकबाहेक सेवा ठप्प भएको छ। सयौं बिरामी बिना उपचार फर्किन बाध्य भएका छन्।

सबै हेर्नुहोस्

यसरी सम्भव छ गुठी संस्थाको पुनरुत्थान

गुठीको विकासक्रम र यसको पुनः रूपान्तरण २१औं शताब्दीमा स्वायत्त र सामुदायिक जीवनको लागि र मौलिक संस्थालाई पुनर्निर्माण गर्न सूचना तथा सञ्चारप्रविधिले गर्न सक्ने योगदानको उत्कृष्ट उदाहरण हो।

सबै हेर्नुहोस्

नेपालमा खाली पाइएका झन्डै पाँच लाख घरका मानिस कहाँ गए?

नेपालका छ प्रतिशतभन्दा धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइनुलाई विज्ञहरूले पर्वतीय भेग रित्तिँदै गइरहेको र त्यहाँको आर्थिक भविष्य सङ्कटमा रहेको चेतावनीका रूपमा औँल्याएका छन्।

सबै हेर्नुहोस्

त्रिवि उपकुलपति चयनमा सकस

जोसँग योजना छ, जसले विश्वविद्यालय बुझेको छ, जोसँग आत्मसम्मान छ, उसले सबै सन्दर्भमा जसले मागे पनि दरखास्त हाल्छ भन्ने हुँदैन । सिफारिस समितिलाई ‘सर्च कमिटी’ पनि भनिने हुँदा योग्य पात्रले दरखास्त नहालेमा त्यस्ता व्यक्ति खोज्ने दायित्व पनि सिफारिस समितिको हो ।

सबै हेर्नुहोस्

हुस्सु–कुहिरोले तराई–मधेशको जनजीवन कष्टकर, चिसोले बिरामी पर्न थाले वृद्धवृद्धा

चिसोका कारण अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामी बढ्न थालेका छन् । भेरी अस्पतालमा श्वासप्रश्वास, रुघाखोकी र निमोनियाका बिरामी बढेको सूचना अधिकारीसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले जानकारी दिए । ‘चिसो बढेपछि एक सातायता बिरामी बढेका छन्,’ उनले भने ।

सबै हेर्नुहोस्

निर्मला अनि भागरथी बाँचेका भए त्यो पनि 'वान नाइट स्ट्यान्ड' हुन्थ्यो होला है !

अब समाजलाई हेर्ने हो भने त अझैँ पनि सहमतिमा होस् या जवर्जस्ती, विवाहपछि श्रीमान् बाहेकसँगको यौन सम्बन्ध हुनु, अझ बलात्कार हुनु भनेको सतीत्व लुटिनु हो, ज्युँदै मरे समान हो।

सबै हेर्नुहोस्

किन गर्नुपर्छ नेपालमा जनसङ्ख्या नीति संशोधन ?

एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको मुख्य समस्याका रुपमा रहेको जनसङ्ख्या नियन्त्रणका लागि राज्यका धेरैवटा संरचना यही काममा लामो समय व्यस्त रहे । खासगरी सन् १९५९ मा परिवार नियोजन सङ्घको स्थापना गरेर सानो परिवारको अवधारणा अघि बढाउँदै जन्मदर नियन्त्रणमा राज्य अनवरत रुपमा प्रयासरत रह्यो ।

सबै हेर्नुहोस्

जमिन बग्यो, नदी सुक्यो

२०७० को दशकमा रातुसहितका नदीमा ठूल—ठूला बाढी आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीको तथ्यांकले देखाएको छ। २०७३, २०७४, २०७५ मा लगातार तीन वर्ष आएको बाढीले राजमार्गको पुलसमेत बगाएको थियो। यस अवधिमा यहाँ २० जनाले बाढीजन्य प्रकोपमा ज्यान गुमाए।

सबै हेर्नुहोस्

'म मर्नु उसले उन्मुक्ति पाउनु हो, बाँचेरै लड्छु'

उनलाई आफ्नो शरीर आफ्नो जस्तो नभइ कुनै मृत जनावरलाई गिद्धले लुछेको जस्तो लागिरहेको थियो, त्यतिबेला। आफूमाथि भएको हर्कत, त्यसले खज्मज्याएको जिन्दगीको व्यथा सुनाउँदा उनी अहिले पनि आफ्नो आँसु रोक्न सक्दिनन्।

सबै हेर्नुहोस्

सुदृढ राज्य प्रणाली नहुँदा जागेको बित्पाते मोह

कुनै प्रणालीले राम्रो नतिजा दिन सकेन र सन्निकटमा वैकल्पिक प्रणालीको विकास हुने आशा भएन भने कुनै व्यक्तिको चटके नायकत्व वा बित्पाते समूहको नौटङ्कीमा भरोसा जाग्न थाल्छ । विगतको कुनै समयको अत्यासयुक्त शासन व्यवस्था किन नहोस्, मानिस नोस्टाल्जिक बन्न थाल्छ ।

सबै हेर्नुहोस्

हडपेको सम्पत्ति पीडितलाई फिर्ता दिन प्रशासनमा सहमति गरेका साहुकार अझै जालझेल गर्दै

मिटरब्याजी साहुकार जाविर अलि धोबीले षड्यन्त्रपूर्वक हडपेको १० धुर घडेरी ३४ लाख ८५ हजारमा बेचिदिएपछि सुकुमबासी बनेका सर्लाही मलंगवा–४ शिवसागर चोकका हबिब साह फकिर । उनले ६ फागुन ०५६ मा धोबीसँग ४० हजार ऋण लिएका थिए । फकिरले सावाँब्याजसहित दुई लाख ७५ हजार तिर्नुपर्ने र साहुकार धोबीले ३० लाख रुपैयाँ ३२ साउन ०८० भित्र फकिरलाई फिर्ता गर्नुपर्ने सहमति जिल्ला प्रशासनमा भएको थियो । तर, फिर्ता गर्नु त परको कुरा, साहुकार सम्पर्कमै आएका छैनन् । एउटा कोठा भाडामा लिएर चारजनाको परिवारसहित बसिरहेका फकिर ज्यालामजदुरी गरेर गुजारा चलाउँछन् ।

सबै हेर्नुहोस्

हिरासत यात्रामा भगौडा ‘भगवान्’

आफ्नै अनुयायीलाई यौनशोषण गरी हत्या गरेको आरोप लागेपछि सर्लाही जिल्ला अदालतको आदेशअनुसार २०७७ साल माघ २४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनलाई पक्राउ गर्न गएको थियो।

सबै हेर्नुहोस्

सरकारलाई कमजोर बनाउन लागेकाहरू दूरसञ्चार क्षेत्रमा हाबी छन्

एमडीएमएसले बर्बादै हुने भएपछि अवैध कारोबारीको होसचेत उड्यो। उनीहरू सक्रिय भए। मन्त्री, कर्मचारी, सांसददेखि मिडियासम्मलाई गलत सूचना दिए। प्रभावमा पारे

सबै हेर्नुहोस्